बलिउड अभिनेता साहरुख खानले एक अनौठो चाहना व्यक्त गरेका छन् । बलिउडमा लागेर अर्वौ रकम कमाएका साहरुख अब भने कुनै रेष्टुरेन्टको मालिक बन्न चाहन्छन् ।

साहरुखको चाहना, रेष्टुरेन्ट खोल्ने मात्र छैन, त्यसमा काम गर्ने पनि छ । साहरुख भन्छन्-‘जब म आफै खाना बनाएर ग्राहकलाई दिन्छु, सोच्नुहोस् त कति व्यापार हुन्छ होला ।’

साहरुखले आफू सधै नै महिलाको विकासमा जोड दिने गरेको बताउँदै, आफू महिलाको बराबर हुन चाहेको समेत खुलाए । साहरुखले आफूलाई अभिनेत्री जुहि चावलाले रेड चिल्ली किन कम्पनीको नाम राख्ने भनेर सोध्दा आफूले यहि नाममा रेष्टुरेन्ट पनि खोल्न चाहेको जवाफ दिएको बताए ।

For More videos Log on to Mazzako TV