फिल्म ‘बाहुबली २’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा भल्लाल देवको मात्र तस्बिर देख्न सकिन्छ । तस्बिरमा भल्लाल देवको पछाडि तीनवटा सिंहको प्रतिमा पनि छन् ।

फिल्म प्रदर्शनका लागि तामझामका साथ काम अगाडि बढिरहेको छ । केहि समय अघि फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको थियो ।

For More videos Log on to Mazzako TV