अभिनेता रणवीर कपुरको करिअर भलै गतिलो तरिकाले अगाडि नबढेको होस् । तर, उनी फिल्ममा आफ्नो सम्पूर्ण शक्ति लगाएर काम गर्छन् । यसैले पनि उनको अभिनय मन पराउनेहरु धेरै छन् ।
ranbir kapoor
उनै, रणवीर अहिले राजकुमार हिरानीको निर्देशनमा बनिरहेको फिल्ममा काम गरिरहेका छन् । अभिनेता संजय दत्तको बायोपिकमा बनिरहेको यो फिल्ममा रणवीरको विभिन्न लुकको रिभिल भएको छ । यो फिल्ममा रणवीर ६ वटा फरक फरक लुकमा देखिनेछन् । उनले केहि समय अगाडि कपाल पालेका थिए भने अहिले काटेका छन् । अब, उनले आफ्नो तौल पनि घटाउनेछन् ।

यो फिल्ममा रणवीरकी पत्नीको रुपमा अभिनेत्री दिया मिर्जाले काम गरिरहेकी छिन् । उनले, यो फिल्मलाई लिएर आफू उत्साहित भएको बताएकी छिन् ।

For More videos Log on to Mazzako TV