इमिलीको न्यूड शरीर
केहि मोडल तथा अभिनेत्रीका लागि न्यूड दृश्य फिटिक्कै सुहाउँदैन । तर, मोडल तथा अभिनेत्री इमिली रटाज्कोस्कीका लागि भने उनको फिगरका कारण पनि न्यूड दृश्य खुबै सुहाउँछ ।
उनै, इमिली आइतबार न्यूड बनेर समुन्द्रमा रमाइन् । उनको न्यूड शरीरको पछाडिबाट तस्बिर खिचिएको छ । घाममा आफ्नो नांगो शरीर तातो बनाउँदै उनी मस्ती मुडमा थिइन् । मेक्सिकोमा बिदा मनाउने क्रममा यी मोडलको यस्तो रुप सार्वजनिक भएको हो ।