‘वेफिक्रे’ असफल भएपछि र्याम्पमा वानी
चलचित्र ‘वेफिक्रे’ असफल भएपछि बलिउड अभिनेत्री वानी कपुरको करिअर अब कसरि अगाडि बढ्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन ।
उनीपछि आएका अभिनेत्रीहरु धेरै अगाडि बढिसक्दा, वानी भने बलिउडमा करिअर बनाउन खोज्दैछिन् । वानीले फिल्म असफलताको सम्पूर्ण जस आफूले लिइपनि सकेकी छिन् ।
उनै, वानी फिल्म असफल भएको केहि समय पछि ए फेसन शोमा देखिएकी छिन् । उनी, हालैमात्र एम्याजन इन्डिया फेसन विकको र्याम्पमा देखिइन् । उनले मिडियासँग कुरा गर्दै भनिन्-‘मलाई रिना ढाकाका क्रियसन लगाउँदा आनन्द महशुश हुन्छ । वानी र्याम्पमा निकै गर्वका साथ हिडेकी थिइन् ।
For More videos Log on to Mazzako TV