badrinath-Lआलिया भट्ट र वरुण धवन को फिल्म बद्रीनाथ की दुल्हनिया १०० करोड क्लब मा प्रवेश गरेको छ । फिल्मको बिश्वभरको कमाई १०० करोडको पुगेको हो । फिल्मले प्रदर्शनको पहलो दिन दर्शकको राम्रो तारीफ पाएको थियो । रिलीजको पहिलो दिनमा फिल्मले १२.५ करोडको कमाई गरेर यो साल को सबैभन्दा बढि ओपनिङ्ग गरेको थियो । यसले शाहरुख खान को ’रईस’ लाई समेत पछि पारेको छ । सोमवार होली को छुट्टी भएकाले यस फिल्म अझै फाईदा भएको छ । सोमवार’बद्रीनाथ की दुल्हनिया’ले १२.२८ करोड कमाई गरेको थियो ।

For More videos Log on to Mazzako TV