इश्क्राको सेक्सी फिगर
मोडल इश्क्रा लावरेन्स आफ्नो स्वस्थ शरीरको प्रमोशन गर्न सिपालु छिन् । उनको शरीर जुनसुकै होस्, तर उनी आफ्नो स्वस्थ शरीरको प्रमोट गरिरहन्छिन् ।
उनै, २६ बर्षकी चर्चित मोडलले आफ्नो बढ्दै गरेको तर आकर्षक शरीर शो गरेकी छिन् । गोल्डेन ट्राउजरमा आफ्नो आकर्षक हिप शो गर्दै यी मोडल लण्डनमा डिनरका लागि निस्किएकी थिइन् ।
वुधबार डिनरका लागि निस्कदै गर्दा उनको सेक्सी फिगरले मिडियाको ध्यान खिचेको थियो । उनले, सेक्सी शैलीमा पोज दिइन् र तस्बिर खिचाइन् ।
For More videos Log on to Mazzako TV







