के होली र भ्यालेन्टाइन पूनम पाण्डकै लागि हो ?
अरु समय खास चर्चा होस् या नहोस्, बलिउड मोडल तथा अभिनेत्री पूनम पाण्डेको चर्चा फागू पूणिर्मा र भ्यालेन्टाइन डेमा विशेष हुन्छ ।
कारण, यी दुइ विशेष दिनमा पूनमले फ्यानलाई जुन तरिकाले शुभकामना दिन्छिन्, त्यो आफैमा गजबको छ ।
भ्यालेन्टाइन डेमा सेक्सी फिगर देखाएर पूनमले शुभकामना दिएकी थिइन् । अब, होली पर्वमा पनि उनले विकिनी लगाएर रंग दल्दै फ्यानलाई शुभकामना दिएकी छिन् । आफ्नो बक्षस्थल आधा भन्दा बढी देखाएर, पूनमले होलीको शुभकामना साटेकी छिन् ।
For More videos Log on to Mazzako TV