बलिउडमा कलाकारदेखि उनीहरुको परिवारसम्म प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । केहि समय अगाडिसम्म, मिडियामा अभिनेता सैफअली खानका छोरी सारा अली खान र अभिनेता साहिद कपुरका भाई इशानको प्रेम चर्चा थियो ।
dating
इशान चाडै नै बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । उनै, इशान एक फिल्म हलमा भने साराअली खानसँग देखिएनन् । इशानलाई मिडियाले अभिनेत्री श्रीदेवीकी छोरी जाहान्वी कपुरसँग क्लिक गरेको छ ।

मिडियाको क्यामेरा पर्नसाथ जाहान्वी केहि लजालु देखिइन् भने इशानले पोजमा तस्बिर खिचाए । इशान अहिले आफ्नो प्रेम चर्चाका कारण मिडियामा चर्चामा रहन्छन् ।

For More videos Log on to Mazzako TV