बलिउड अभिनेत्री विद्या बालनको करिअर विहेपछि खासै सुखद बनेको छैन । उनै, विद्याको नयाँ फिल्म ‘बेगम जान’को पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा विद्याको बोल्ड अवतार देखाइएको छ । begum jan poster

फिल्म ‘डर्टी पिक्चर्स’मा निकै कामुक शैलीमा देखिएकी विद्याको यो फिल्मको पोष्टरमा भने कैलो आँखा छ । साथमा उनी, हुक्का लिएर बसेकी छिन् ।

पोष्टरमा लेखिएको छ-‘मेरो शरीर, मेरो घर । मेरो देश, मेरो नियम ।’ यो एक बंगाली फिल्मको रिमेक हो । ‘राजकाहिनी’ नामक बंगाली फिल्मको रिमेकको रुपमा यो फिल्म निर्माण गरिएको हो ।’

For More videos Log on to Mazzako TV