हलिउडकी चर्चित रियालिटी स्टार किम कार्दशियनको पहिरन सधै नै मिडियाका लागि गसिपको बिषय बन्छ । किमले विश्वभर फ्यान कमाउनुको कारण पनि उनको पहिरन नै हो । अधिकांश समय पारदर्शी पहिरन लगाउने किम आफ्ना गोप्य अंग अधिकांश समय शो गर्न पछि पर्दिनन् । kim kardashian

उनै, किम एक हलिउड फिल्ममा केमियो गर्दैछिन् । उनै, किम सोमबार फिल्मको छायांकनमा देखिइन् । ३६ बर्षकी २ सन्तानकी आमाको पहिरन यति धेरै पारदर्शी थियो कि, उनलाई सम्हाल्न पनि धौ धौ भयो ।

For More videos Log on to Mazzako TV