हर्वि विकिनीमा
केहि हप्ता अगाडि आयोजना भएको एक फेसन विकमा मोडल लेडी भिक्टोरिया हर्वीले आफ्नो स्टनिङ बडि शो गरेकी थिइन् । उनै, हर्वीले हालैमात्र विभिन्न रंगमा तयार भएको विकिनी लगाएर समुन्द्रमा मस्ती गरेकी छिन् । उनले, मलिवुको विचमा विकिनी लगाएर आफ्नो जवानी शो अप गरिन् ।
यतिमात्र होइन, निकै स्लिम फिगर शो गर्दै उनले पुरुष मोडल पल एथानसँग रोमान्स गरिन् । उनीहरु कहिले पानीमा एक अर्कासँग रमाइलो गरिरहेका थिए भने कहिले विचमा मस्ती गरिरहेको भेट्न सकिन्थ्यो ।
For More videos Log on to Mazzako TV