बक्षस्थल देखाएर निक्कीको चर्तिकला
गायिका निक्की मिनाजको चर्तिकला पनि अचम्मकै छ । निक्कीले सधैजसो आफ्नो गायकीको कारण दर्शक तथा श्रोताको मन जित्दै आएकी छिन् । उनै निक्कीको अर्को स्वभाव पनि गजबकै छ ।
३४ बर्षकी यी चर्चित गायिकाले हालैमात्र आयोजित एक कार्यक्रममा आफ्नो पूर्ण बक्षस्थल देखाउँदै निक्की हैदर एक्कम्यानको विन्टर कलेक्शनमा पुगिन् । उनले प्लाष्टिक जस्तो देखिने डाइमण्डले बक्षस्थलको निप्पल छोपेकी थिइन् । उनी निर्धक्क कार्यक्रममा बसिन् ।
For More videos Log on to Mazzako TV