अभिनेता सैफअली खानकी छोरी सारा अली खान फिल्म ‘स्टूडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गर्दैछिन् । यो फिल्ममा उनीसँगै अभिनेता टाइगर श्राफको मुख्य भूमिका रहनेछ । sara ali khan

उनै, साराअली खानको सुन्दरताको चर्चा बलिउडमा खुबै हुने गरेको छ । अभिनेता सैफअली खान र अभिनेत्री करिना कपुरको बंगलामा आयोजना भएको पार्टीमा सारा निकै हट पहिरनमा पुगिन् ।

बलिउडमा प्रवेश गर्ने मेसो लिएपछि उनको पहिरनदेखि स्टाइलमा समेत परिवर्तन आएको छ । उनै, सारा हाफ पाइन्टमा निकै हट देखिइन् ।

For More videos Log on to Mazzako TV