बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो पुरा सम्पत्ती आफ्नो छोरा र छोरीको नाममा बाँडिदिएका छन् । आखिर, यति चाडै अमिताभलाई यस्तै निर्णय किन लिनुपर्‍यो होला ?amitabh bachhan photo

अमिताभले ट्विटरमा एक तस्बिर शेयर गरेका छन् । जसमा उनले आफ्नो सम्पूर्ण सम्पत्ती मरणोपरान्त छोरा र छोरीको नाममा बराबरी बाँडिने बताएका छन् । अमिताभ सधै नै यूवापुस्तालाई उत्प्रेरणा दिने काम गर्छन् । उनले यो तस्बिर शेयर गरेर छोरा र छोरी बराबर हुन् भन्ने पुष्टी गरेका छन् ।

छोरा अभिषेक र छोरी श्वेताको नाममा अमिताभले मरणोपरान्त सबै सम्पत्ती आधा आधा बाँडिदिएका हुन् ।

For More videos Log on to Mazzako TV