बलिउड अभिनेता सलमान खान अविवाहित छन् । उनले फिल्मको पर्दामा अभिनेत्रीहरुसँग पनि खुलेरै रोमान्स गरेका छन् । तर, एउटा रोचक कुरा के छ भने सलमानको फिल्ममा चुम्बनको दृश्य भने हुँदैन ।

Salman Khan during Play 'Mera Woh Matlab Nahi Tha' Red Carpet Event at Bandra On 11/07/2015 PIC/ TUSHAR SATAM

सलमान अभिनित थुप्रै फिल्म तपाइले हेर्नु भएको छ भने, चुम्बनको दृश्य भेटिदैन । यसको पछाडि पनि कारण छ, सलमानले फिल्म साइन गर्दा नै ‘नो किस’ भन्ने शर्त राखेका हुन्छन् । यो कुरामा न त उनका निर्मातालाई कुनै हैरानी छ न त अभिनेत्रीलाई नै ।

सलमान फिल्मको पर्दामा चुम्बनको दृश्य दिनु हुँदैन भन्ने मान्यता राख्छन् । यसैले, आफूलाई हालसम्म ‘भर्जिन’ बताउने सलमानको फिल्ममा पनि चुम्बन हुँदैन ।

For More videos Log on to Mazzako TV