हट निक्की
३४ बर्षकी चर्चित हलिउड गायिका निक्की मिनाजको भिडियोमा उनको हट शैली पनि दर्शकले हेर्न पाउँछन् । उनै निक्की मिनाज सोमबार मियामी विचमा एक भिडियो सुटका क्रममा देखिइन् ।
क्यामेरामा पोज दिने क्रममा रातो हट पहिरनमा उनी खुलेकी थिइन् । निक्कीको बक्षस्थल र शरीरका अधिकांश भाग खुलेका थिए ।
उनले आफैले गाएका र अभिनय गरेका भिडियोमा पनि निक्कीको कामुक शैली देख्न पाइनेछ ।
For More videos Log on to Mazzako TV