बलिउड अभिनेता तथा अभिनेत्रीहरुको लभ लाइफले अहिले मिडिया गर्मिरहेको छ । यहि मौसममा, बलिउड तथा साउथकी चर्चित अभिनेत्री काजोलको लफ लाइफको खबर पनि सार्वजनिक भएको छ । kajol in love

काजोल विगत १ बर्षदेखि एक यूवकसँग प्रेममा रमाइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । खबरअनुसार, काजोलले अशिष साज्नानीसँग रोमान्स गरिरहेको मिडियामा खबर छ ।

खबर अनुसार, यी दुई अहिले पार्टीदेखि विभिन्न सार्वजनिक समारोहमा एकसाथ देखिन थालेका छन् । उनीहरु पार्टीमा सामान्य तरिकाले गफ गर्छन् । यो बिषयमा काजोलको कुनै प्रतिक्रिया भने आएको छैन ।

For More videos Log on to Mazzako TV