रेड कार्पेटमा सधै नै आफ्नो पहिरनका कारण सर्वाधिक चर्चा पाउने अभिनेत्री हुन्, केट हड्सन । केट ८९ अाैं एकेडेमी अवार्डको पार्टीमा पनि यस्तै शैलीमा देखिइन् । kate hudson hot

लस एन्जल्समा आयोजित पार्टीमा उनले लगाएको पहिरनले रेड कार्पेटमा सबैको ध्यान खिचेको थियो । आफू अस्करको कुनै पनि विधामा नोमिनेशनमा नपरेपनि ३७ बर्षकी यी सुन्दरीले पहिरन भने आकर्षक नै लगाएकी थिइन् । आफ्नो क्लिभेज शो गर्दै उनी पार्टीमा पुगिन् ।

For More videos Log on to Mazzako TV