रियालिटी स्टार किम कार्दशियन आफ्ना फ्यानहरुलाई सरप्राइज दिन कहिले पनि चुक्दिनन् । उनले, कुनै न कुनै तरिकाले फ्यानलाई आफ्नो हट अवतारबाट सरप्राइज दिइरहेकी हुन्छिन् । kim dressup

वुधबार छिमेकीको घरमा लन्चका लागि निस्कने समयमा किमले लगाएको पहिरनले उनको बक्षस्थलको गोप्य भाग छोपेन । ३६ बर्षकी २ सन्तानकी आमा किमको पहिरनबाट उनको निप्पलको भाग देखियो ।

लस एन्जल्सको सडकमा उनले लगाएको पहिरनले उनको फ्यानदेखि बटुवाहरुको आाखा तान्यो । किमले यो जानी जानी गरिन् या अन्जानमा, यो उनले नै जान्ने कुरा हो ।

For More videos Log on to Mazzako TV