अभिनेत्री इलियाना डी क्रुजको नजरमा अभिनेता अक्षय कुमार भन्दा बढी मजाक अर्का अभिनेता अजय देवगणले गर्ने गर्छन् ।
ajay akshya and iliyana
अभिनेता अजय देवगणसँग इलियाना अहिले ‘बादशाहो’ नामक फिल्ममा काम गरिरहेकी छिन् । फिल्मको छायांकन सेटमा अजयको मस्ती गर्ने शैलीबाट आफू प्रभावित भएको इलियानाको भनाई छ ।

फिल्म ‘रुस्तम’मा इलियानाले अक्षयसँग काम गरेकी थिइन् । सो समयमा, अक्षयले इलियानाको मोबाइलबाट निर्देशक मिलन लुथरियालाई म्यासेस पठाइदिएका थिए ।

इलियाना यस्तो मजाक गर्ने बानी अक्षयको भन्दा अझ बढी अजयमा रहेको बताउँछिन् ।

For More videos Log on to Mazzako TV