पूनमले हद नै पार गरिन्
मोडल तथा अभिनेत्री पूनम पाण्डेले सामाजिक संजालमा समय समयमा सार्वजनिक गर्ने केहि तस्बिरले उनको हदकण्ठा प्रष्ट देखिन्छ ।
पूनम बलिउडमा नचम्किएकी मोडल हुन्, जसले ‘नशा’ नामक फिल्ममा काम पनि गरिन् । तर, यो फिल्म पुरा असफल भएपछि उनलाई लिएर काम गर्ने जागर कुनै निर्माताले देखाएका छन् ।
भ्यालेन्टाइन डेमा विस्तारामा सुतेको हट फोटो सार्वजनिक गरेकी पूनमले फेरि अर्को यस्तै तस्बिर सार्वजनिक गरेकी छिन् । उनले ट्विटरमा सार्वजनिक गरेको एक तस्बिरमा उनले टिसर्टमात्र लगाएकी छिन् ।
तल्लो भागमा कुनै पनि पहिरन नलगाई उनले हद पार गरेकी छिन् । के, पूनम यस्तै तस्बिरका कारण मात्र सधै हिट हुने सोच राख्छिन् ?
For More videos Log on to Mazzako TV