फोटो लिक भएपछि टपलेस भइन् एमी
केहि दिन अगाडि अमेरिकामा मोबाइल बनाउने क्रममा अभिनेत्री एमी ज्याक्सनको मोबाइलबाट तस्बिर चोरिएको थियो । उनका केहि गोप्य तस्बिरहरु लिक भएको खबर मिडियामा सार्वजनिक भएको थियो । 
यसको केहि दिनपछि अभिनेत्री ज्याक्सनले आफै आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी हुन् । एक वेडमा उनले माथिल्लो भागमा कुनै पहिरन लगाएकी छैनन् ।
एमी अहिले अभिनेता सलमान खानसँग नजिक देखिएकी छिन् । उनै एमी अभिनित फिल्म ‘२.०’ तिहारमा रिलिज हुँदैछ । एमी बलिउडमा आफ्नो कामले भन्दा पनि यस्तै हट फोटोसेसनका कारण चर्चामा छिन् ।
For More videos Log on to Mazzako TV







