लामो समयदेखि आइटम गल मलाइका अरोरा खानको घर विगार्न अभिनेता अर्जुन कपुरको हात रहेको चर्चा चलिरहेको समयमा फेरि एक पटक यो जोडी एकसाथ भेटिएको छ ।
malaika and arjoon
मलाइका र अर्जुनको प्रेम चलेको लामै समय भएको मिडियामा बारम्बार खबर आइरहन्छ । निर्देशक करण जोहरले आयोजना गरेको भ्यालेन्टाइन पार्टीमा मलाइका र अर्जुन देखिएका हुन् ।

यसपछि, अहिले मिडियामा मलाइका र अर्जुन करणको पार्टीमा के गर्दै थिए भन्ने चर्चा सुरु भएको छ । अर्जुन र मलाइकाले एक अर्काविचको प्रेमलाई अस्विकार गर्दै आएका छन् । तर, पनि यी दुइलाई धेरै पटक मिडियाले एकसाथ स्पट गरेको छ ।

For More videos Log on to Mazzako TV