‘बाहुवली २’मा साहरुखको केमियो
तपाई, २ बर्ष अगाडिको सफल फिल्म ‘बाहुवली’को सिक्वेलको प्रतिक्षामा पक्कै पनि हुनुहुन्छ होला । यो फिल्म अप्रिल महिनामा रिलिज हुँदैछ ।
यो फिल्म प्रतिक्षारत हुनुको पछाडि मुख्य कारण, ‘बाहुवलीले कटप्पालाई किन मारे’ भन्ने नै हो । अब, यो फिल्म तपाइका लागि प्रतिक्षामा रहनुको अर्को कारण पनि खुलेको छ ।
बलिउडका सुपरस्टार अभिनेता साहरुख खानले यो फिल्ममा केमियो गर्ने भएका छन् । भारतीय मिडियाको दाबीलाई मान्ने हो भने, साहरुख फिल्ममा केमियो गर्नका लागि तयार भएका छन् ।
एसएस राजमौलीको निर्देशनमा बन्न लागेको यो फिल्ममा साहरुख फिल्मका मुख्य कलाकार प्रवास र राना दगुवातीको मध्यस्तकर्ताको रुपमा साहरुखले काम गर्न लागेको बताइएको छ ।
For More videos Log on to Mazzako TV