अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणका फ्यानका लागि एउटा दुःखद खबर छ । यी दुई कलाकार अहिले फिल्म ‘पद्यमावती’मा काम गरिरहेका छन् । ranbir and deepika

यी दुइले ‘रामलिला र बाजिराओ मस्तानी’ फिल्ममा गरेको रोमान्सले दुइको लाखौ फ्यान भएका थिए । तर, अब यी दुइले काम गरिरहेको फिल्म ‘पद्यमावती’मा भने दुइको कुनै पनि दृश्य छैन ।

केहि समय अगाडि फिल्ममा रणवीर र दीपिकाविच अन्तरंग दृश्य राखिएको भन्दै निर्देशक संजयलिला भन्सालीमाथि आक्रमण भएको थियो ।

भन्सालीको टिमले फिल्ममा रणवीर र दीपिकाको विच कुनै दृश्य नै नभएको स्पष्ट पारेको छ । साथमा, दीपिका र रणवीरको कुनै संझिएको गीत पनि नभएको स्पष्ट पारिएको छ । फिल्ममा दीपिका र साहिदलाई दर्शकले एउटै फ्रेममा देख्न पाउनेछन् ।

For More videos Log on to Mazzako TV