वाथटपमा जोएन्नाको नांगो तस्बिर
मोडल तथा प्ले ब्वाई मोडल जोएन्ना क्रुपाको फिगरका प्रशंसक विश्वभर छन् । सायद, उनले पनि यहि कुरा वुझेको हुनुपर्छ । जोएन्नाले हालै मात्र नुहाउँदै गरेको एक तस्बिर शेयर गरेकी छिन् । जुन, तस्बिरले सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ ।

३७ बर्षकी यी हट मोडलले आफ्नो फिगर शो गर्दै नांगो तस्बिर शेयर गरेकी हुन् । जहाँ, उनी नुहाउँदै छिन् ।








