स्टेजमा पेरिसको अन्डरबुब शो
न्यूयोर्क फेशन विकमा र्याम्प शोमा हिड्दै गर्दा चर्चित मोडल तथा गायिका पेरिस हिल्टनले आफ्नो अन्डरवुव शो गरिन् ।
३६ बर्षकी यी चर्चित मोडल तथा गायिकाले डिजाइनर क्रिस्टियन कावनको पहिरनमा क्याटवाक गरेकी थिइन् ।

निकै आकर्षक पहिरन लगाएर स्टेजमा पुगेकी सेक्सी मोडलको अन्डरवुव शो चर्चाका लागि थियो भन्ने प्रष्ट हुन्छ । उनले इन्स्ट्राग्राममा आफू स्टेजमा रक गर्नका लागि तयार भएको भन्दै तस्बिर समेत पोष्ट गरेकी थिइन् ।








