ब्रालेस लाउरेन
हलिउड अभिनेत्रीहरुको आधा खुलेको पहिरनमा हिड्नु त कुनै नौलो कुरा नै होइन । मिडियाको क्यामेरामा खुलेको शरीर बढी कैद हुने हुँदा पनि उनीहरु भित्री बस्त्र नलगाई धेरै कार्यक्रममा पुग्छन् ।
मोडल लाउरेन पोप पनि यस्तै शैलीमा एक क्लबमा पुगिन् । लण्डनको एक नाइट क्लबमा पुगेकी मोडलले भित्री पहिरन लगाइनन् । जसले गर्दा उनको बक्षस्थल आधा भन्दा बढी शो भैरहेको थियो । तर, पनि यसको प्रवाहा नगरि उनले मस्ती गरिन् ।