अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट अब एकसाथ पर्दामा देखिने भएका छन् । यी दुइलाई लिएर निर्देशक जोया अख्तरले फिल्म बनाउन लागेकी हुन् । फिल्मको नाम ‘गुल्ली ब्वाइ’ राखिएको छ ।aliya and ranbir sing

फरहान अख्तर र रितेश सिद्धवानीले मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्मका लागि रणवीर सिंह र आलियालाई फाइनल गरिएको भारतीय मिडियाको दाबी छ । यो फिल्ममा अभिनेता फरहान अख्तर पनि देखिनेछन् ।

यो फिल्मबाट सैफअली खानकी छोरी साराअली खान पनि बलिउडमा डेब्यू गर्न लागेको चर्चा छ । तर, यो खबर पुष्टी भैसकेको छैन ।

For More videos Log on to Mazzako TV