‘मखमली फूलको थुंगा जस्तो
नदी पारी तार्ने डुंगा जस्तो
तिम्रो माया…’

गीतको शब्द जति मिठो छ, त्यती नै संगीत र गायकी पनि । पुर्ण लामिछानेको शब्द संगीत अनि आवाजमा रहेको यस गीतको भिडियो भर्खरै सार्वजनिक गरिएको छ । भ्यालेन्टाईनको अवसर पारेर सार्वजनिक गरिएको यस गीतले माया प्रेमको स्वच्छन्द रुपलाई बोलेको छ ।

Makhmali Dilip Rayamajhi
अमेरिकामै छायांकन गरिएको यस गीतमा नायक दिलिप रायमाझी र होलिकाले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने निर्देशक प्रशन्न पौडेलले गरेका हुन । रोमान्टिक शैलीको यस गीतबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको गायकले मज्जाको अनलाईनलाई जानकारी गराएका छन् ।

Click Here to Watch Video :-

For More videos Log on to Mazzako TV