बलिउड अभिनेत्री प्रिती जिन्टाको कुनै समय बोलबाला थियो । तर, अभिनेत्रीहरुको समय लामो हुँदैन भन्ने पुष्टी उनलाई हेरेर पनि गर्न सकिन्छ ।
preeti zinta
उनै, प्रिती सन्नी देवलको होम प्रोडक्शनमा बनेको फिल्म ‘भैयाजी सुपरहिट’मा देखिदैछन् । प्रितीका अनुसार उनी बलिउड छाड्न चाहन्छिन् । तर, उनका श्रीमानले उनलाई बलिउड नछाड्न दबाब दिइरहेका छन् ।

यो फिल्मपछि आफूले कुनै पनि फिल्ममा काम नगरेको उनको भनाई छ । उनले कुनै रियालिटी शोमा काम गर्न लागेको खबरलाई पनि अस्विकार गरेकी छिन् । २ बर्ष अगाडि उनको प्रोडक्शनमा बनेको फिल्म असफल भएको थियो । तर, यसपटक आफूले कुनै दबाब महशुश नगरेको यी अभिनेत्रीको भनाई छ ।

For More videos Log on to Mazzako TV