गायन, नृत्य, खेलकुद र ब्युटी प्याजेन्ट सहितको बृहत कार्यक्रम ‘हिमालय फेष्टिभल’को चौथो श्रृंखला अमेरिकाको हेरिसबर्गमा हुने भएको छ । स्थापित कलाकार र सेलिब्रेटीहरु देखि नव प्रतिभाहरु सबै एकै ठाँउमा भेला भएर अमेरिकामा मनाईने नेपालीभाषीहरु बीचको यो बिशेष पर्व यसअघि क्रमश २०१४, १५ र १६ मा हिउस्टन टेक्सस, टेनिसी र क्लिभलेन्डमा भब्य रुपमा सम्पन्न भएको थियो ।

FB Cover2

 कला, साहित्य र संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै आएको हिमालय फेष्टिभल हिमालय क्षेत्रका सबैको साझा थलो बन्दै आईरहेको छ । यसपाली पनि अमेरिकामा रहेका सबै नेपालीभाषीलाई कार्यक्रममा उल्लासका साथ सहभागी हुन आयोजकले अनुरोध गरेको छ । जुलाई २० देखि २३ सम्म पेन्सिलभेनियाको हेरिसवर्गमा यो फेष्टिफल चल्ने बताईएको छ ।

गत बर्ष हिमालय फेष्टिभलका केही झलकहरु हेर्नुस् । 

1

9

8

5

15002503_1818699805042474_3485317069771894283_o

7

13934865_1772763122969476_4970097830652384909_n

13873229_1773159449596510_2393876259489892712_n

2

13938562_1772788852966903_6815327554984312838_n

13925378_1772788899633565_427627567114891373_n

13934896_1772789156300206_796083002803426039_n

13925358_1772790239633431_3858136915563852723_n

13892024_1772789896300132_5960017500700056398_n

13912424_1772213476357774_4813588729426369286_n

तस्वीर सौजन्य – हिमालय फेष्टिभल

थप जानकारीको लागि हिमालय फेष्टिभलको वेभसाईट  http://himalayanfestivalusa.com/ मा लग अन गर्न सक्नुहुन्छ । 

 

For More videos Log on to Mazzako TV