४२ बर्षमा प्रिती, बिहेपछि मोटाइन्
बलिउडकी कुनै समयकी चर्चित अभिनेत्री प्रिती जिन्टा मंगलबारबाट ४२ बर्षमा प्रवेश गरेकी छिन् । सोमबार राती उनलाई मुम्बइको एक रेष्टुरेन्टमा मिडियाले क्लिक गरेको छ । सो समयमा उनले डिजाइनर सुरिली गोयलले तयार पारेको ब्लू पहिरनमा देखिइन् ।
अभिनेत्री सो पहिरनमा निकै मोटी देखिएकी थिइन् । बिहेपछि उनी मोटाएको तस्बिरले पनि स्पष्ट पार्छ । गतबर्ष उनले अमेरिकामा बस्दै आएका जीन गुडइनफसँग बिहे गरेकी थिइन् ।
बिहेपछि प्रितीको करिअर झनै बलिउडबाट टाढा देखिएको छ । विवाहित अभिनेत्री मोटाएपछि अब बलिउड मिडियामा विभिन्न खालका गसिप सुरु हुनु नौलो कुरा होइन ।
For More videos Log on to Mazzako TV