मोडल तथा रियालिटी स्टार कर्टेनी कार्दशियन आफ्नो फोटो सार्वजनिक गर्न कहिले पनि लाज मान्दिनन् । उनी अहिले दिदी किम कार्दशियनसँग कोस्टारिका पुगेकी छिन् । कोस्टारिकाको गर्मीले उनलाई पनि तातो बनाएछ क्यारे । sexy kourtney hot

उनले स्विमिङ पूलमा नुहाउादै गरेको तस्बिर सार्वजनिक गरेकी छिन् । तर, यो तस्बिरमा उनी न्यूड नुहाउँदै छिन् ।

आफ्नो पछाडिको भागको तस्बिर खिचेर उनले इन्स्ट्राग्राममा पोष्ट गरेकी छिन् । तस्बिरमा उनको न्यूड भाग देखिएको छ । ३७ बर्षकी यी स्टारलाई यस्तै काम गरेर चर्चा कमाउन बढी मन लाग्छ ।

For More videos Log on to Mazzako TV