यस्तो छ आलियाको मनपर्ने सेक्स आसन
बलिउडका अभिनेत्रीहरु आफ्नो सेक्स लाइफको बारेमा खुलेर बोल्दैनन् । तर, अभिनेत्री आलिया भट्टले भने सेक्स लाइफको बारेमा पनि खुलेर बोलेकी छिन् ।
उनले हालै मात्र एक फेसन म्यागेजिनलाई दिएको इन्टरभ्यूमा उनले सेक्स आसन बताएकी हुन् । तपाइलाई मनपर्ने सेक्स आसन कुन हो भन्ने प्रश्नमा उनले भनेकी छिन्-‘मलाई दि क्लासिक मिसिनरी पोज मनपर्छ ।’
उनले आफ्नो प्रेमीको मोबाइलको पासवर्ड पनि आफूलाई थाहा भएको बताएकी छिन् । आलियाले इन्टरभ्यूमा पुरुषको बारेमा पनि बोलेकी छिन् । उनले यदि, यो पृथ्वीमा ५० सालको पुरुष र १८ सालको यूवामात्र बचेको खण्डमा आफूले ५० बर्षको मानिसलाई नै रोज्ने उनको भनाई छ ।
For More videos Log on to Mazzako TV