पेरिस घटनाबाट शान्त भएपछि विश्वकी चर्चित रियालिटी स्टार किम कार्दशियन यतिबेला कोस्टारिका पुगेकी छिन् ।
तर, कोस्टारिकाको तातो मौसमले उनलाई होलिडेमा रमाउन सजिलैसँग दिएको छैन ।
kim show body
उनै, सेक्सी सुन्दरी आफ्नी बहिनी र आमाको साथमा डिनरमा निस्किइन् । २ सन्तानकी आमा किमको कोस्टारिका भ्रमणमा उनको हट अवतार देखिएको छ ।

डिनरमा निस्कदा उनले आफ्नो आधा बक्षस्थल शो गर्दै सेक्सी पहिरन लगाइन् । हुनत, किमको चर्चामा आउने विशेषता नै उनको सेक्सी शरीर र हट पहिरन नै हो ।

For More videos Log on to Mazzako TV