इरिनाको बोल्ड फोटोसुट
मोडलिङको दुनियाँमा इरिना शायक निकै चर्चित नाम हो । उनी, मोडलिङको दुनियाँमा जति चर्चित छिन् उती नै चर्चित आफ्नो बोल्ड अवतारका लागि पनि छन् ।
उनले हालैमात्र एक म्यागेजिनका लागि फोटोसुट गरेकी छिन् । यो फोटोसुटमा उनको फरक लुक देखिएको छ । एस मोडा म्यागेजिनका लागि उनले फोटोसुट गरेकी हुन् ।
उनी म्यागेजिनको कभर गर्ल पनि बनेकी छिन् । कतै उनी अन्डरवेयर शो गर्दै देखिएकी छिन् भने कतै उनी क्लिभेज शो गर्दै हट अवतारमा प्रस्तुत भएकी छिन् । यो फोटोलाई रोवान पाप्पीले खिचेका हुन् ।
For More videos Log on to Mazzako TV