बलिउड अभिनेता रणवीर सिंह यतिबेला फिल्म ‘पद्यमावती’को काममा व्यस्त छन् । यो फिल्ममा उनको लुक्स कस्तो होला भन्ने कौतुहलता पनि दर्शकमा छ ।
संजयलिला भन्सालीको निर्देशनमा तयार भैरहेको यो फिल्ममा दीपिका पादुकोण र साहिद कपुर पनि मुख्य भूमिकामा छन् ।
ranbir look in padmawoti
यो फिल्ममा रणवीरको लुक्स कस्तो छ भन्ने तपाइलाई लागेको छ भने, उनको पहिलो तस्बिर बाहिरिएको छ । लामो कपालमा उनी फरक शैलीमा देखिएका छन् ।

इनडोर छायांकनपछि अहिले संजय आउडोर सुटिङका लागि राजस्थान पुगेका छन् । सोहि, स्थानबाट रणवीरको लुक बाहिर आएको हो । यो फिल्म यसैबर्षको क्रिसमसमा रिलिज हुने बताइएको छ ।

For More videos Log on to Mazzako TV