अभिनेता साहरुख खान र ऋतिक रोशनविच बक्स अफिस भिडन्त आजबाट सुरु भएको छ । साहरुख खान निर्मित तथा अभिनित फिल्म ‘रइस’ र ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ आजबाट बक्स अफिसमा लागेका हुन् । srk and hritik

भारत लगायत विश्वभर एकसाथ रिलिज भएका यी दुई फिल्ममध्ये बक्स अफिसमा कुन फिल्म अगाडि होला भन्ने अड्कलबाजी लगाइएको छ । भारतीय मिडियाका अनुसार वुधबार साहरुख खान ऋतिक भन्दा धेरै अगाडि देखिएका छन् । दुबै फिल्मलाइ समिक्षकले राम्रो नम्बर पनि दिएका छन् ।

तर, साहरुखको स्टारड, चर्चा र मार्केटिङका कारण रइसले काबिललाई धेरै पछाडि पार्ने देखिएको छ । तर, पहिलो दिन बक्स अफिस कुर्नका लागि बिहिबारसम्म प्रतिक्षा गर्नैपर्छ ।

For More videos Log on to Mazzako TV