जब, हलिउड सुन्दरीहरु आफ्नो शरीर घटाएर आकर्षक बनाउाछन्, यसपछि उनीहरु विकिनी लगाएर घुम्न थाल्छन् । सेक्सी फिगर बनाएपछि उनीहरुमा आत्मविश्वास बढ्न थालेको पाइन्छ । bikini girl

अभिनेत्री, रोक्सी ज्याकेन्को पनि अहिले यस्तै मुडमा छिन् । उनले १० केजी तौल घटाइन् । तौल घटाएपछि उनले बोन्डी विचमा पुगेर विकिनीमा मस्ती गरिन् ।

आफ्नो जवानी शो गर्दै उनले विकिनीमा समुन्द्रमा पौडी खेलिन्, रमाइन् । तौल घटेपछि उनी आफै दंग देखिएकी छिन् ।

For More videos Log on to Mazzako TV