सुपरमोडल केन्डल जेनरको फेसनबाट तपाई कत्तीको प्रभावित हुनुहुन्छ ? यदि, अहिलेसम्म उनको पहिरनले तपाइलाई उत्साहित बनाउन सकेको छैन भने, यो तस्बिरले पक्कै बनायो होला ।kendel jenner

शनिबार फ्रान्सको राजधानी पेरिसमा डिनरमा निस्कदा २१ बर्षकी केन्डलको पहिरनले सबैलाई चकित बनायो । उनले ब्रालेस पहिरन लगाएकी थिइन्, जसले उनको जवानी छोपेन । बक्षस्थल पुरै देखिने गरि उनले पहिरन लगाइन् ।

‘द किपिङ विथ कार्दशियन’की संचालिका केन्डलको ब्रालेस पहिरनले सडकमा हिड्नेहरुको ध्यान समेत खिचेको थियो ।

For More videos Log on to Mazzako TV