ओलाको न्यूड फोटोसुट
आफ्नो शरीरमाथि मोडल ओला जोर्डनलाई खुबै नै विश्वास छ । सायद, यहि भएर पनि हुनसक्छ उनी आफ्नो शरीर शो गर्न कत्ति पनि डराउँदिनन् ।

ओलाले एक क्यालेन्डरका लागि गराएको फोटोसुटमा उनको आत्मविश्वास झल्किएको छ । उनले क्यालेन्डरका लागि न्यूड फोटोसुट नै गरेकी छिन् । गोप्य अंगलाई छोप्दै विना कपडा उनी घोप्टो परेर सुतेकी छिन् । उनी बालुवामाथि पूर्ण रुपमा न्यूड भएकी हुन् ।








