love-love-love-suraja-swostimadocx

दिपेन्द्र के. खनालको लेखन तथा निर्देशन रहेको फिल्म ‘लभ लभ लभ’ को पहिलो गीति भिडियो रिलिज भएको छ । बैशाख १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको बिहिबार राजधानीमा प्रेसमिट गर्दै दुई वटा भिडियो र फिल्मको अडियो सार्वजनिक गरिएको हो । सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ । भिडियो यस्तो छ :

 

भिडियोमा फिल्मका मुख्य दुई पात्रहरु स्वस्तिमा खड्का र सुरज पाण्डे फिचरिङ छन् । गितको कोरोयोग्राफी कविराज गहतराजले गरेका हुन् । उनीहरुसँगै फिल्ममा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए गुरुङ लगायतको अभिनय छ ।

For More videos Log on to Mazzako TV