अभिनेत्री प्रियंका चोपडा अहिले हलिउड बजारमा बढी चर्चित छिन् । उनै, अभिनेत्रीले हलिउडको चर्चिर्त अवार्डमा सहभागीता जनाइन् ।priyanka chopra

‘पीपुल्स च्वाइस अवार्ड’मा पुगेकी अभिनेत्री चोपडाको पहिरनले चर्चा पाइरहेको छ । यसअगाडि, चोपडा अर्को एक चर्चित हलिउड अवार्डमा सहभागी भएकी थिइन् ।

यो अवार्ड शोमा उनले पीच रंगको पहिरन लगाएकी थिइन् । यो पहिरनमा उनी निकै खुलेकी र आकर्षक देखिएकी थिइन् । चोपडाको पहिरनलाई लिएर अहिले ट्विटरमा खुबै चर्चा पनि भैरहेको छ ।

For More videos Log on to Mazzako TV