पतिसँग किमको आउटिङ
रियालिटी स्टार किम कार्दशियन केहि महिना अगाडि फ्रान्समा भएको चोरीपछि लामो समय मिडियाबाट बाहिर रहिन् । फ्रान्समा उनलाई बन्धक बनाएर हतियारधारीहरुले उनको गहना लुटे ।
उनै, किम अहिले सामान्य अवस्थामा फर्किसकेकी छिन् । अंग्रेजी मिडियाको सबैभन्दा बढी नजरमा रहने किम फेरि पनि पति कान्य वेष्टसँग आउटिङमा निस्कदा क्यामेरामा क्लिक भएकी छिन् ।
यी दुइलाई साथ दिन किमकि बहिनी कट्रेनी कादर्शयिन पनि डिनरमा सहभागी भएकी थिइन् । आउटिङको समयमा किमले ग्रन्च पाइन्ट र रातो वुट्टे रंगको सर्ट लगाएकी थिइन् ।
For More videos Log on to Mazzako TV