करणले खुलाए पहिलो सेक्सको अनुभव
बलिउड अभिनेता, निर्माता तथा निर्देशक करण जोहरले आफ्नो पहिलो सेक्स अनुभव खुलाएका छन् । आफ्नो जीवनमा आधारित रहेर लेखिएको पुस्तक ‘एन अनस्विटेबल ब्वाई’मा उनले पहिलो सेक्सको बारेमा कुरा गरेका छन् ।
करणका अनुसार उनले पहिलो सेक्स अनुभव पैसा तिरेर लिएका थिए । जतिबेला, उनी २६ बर्षका थिए । २६ बर्षको उमेरसम्म सेक्स अनुभव नलिदा करण खल्लो महशुश गरिरहेका थिए । उनले पहिलो सेक्स अनुभव गरेको एक सातामा फेरि दोश्रो पटक यो अनुभव बटुलेका थिए । आफूलाई पहिलो पटक पैसा तिरेर सेक्सको अनुभव लिदा गल्ती महुशश भएको करणले खुलाएका छन् ।
करणले पुस्तकमा आफूमा आमामा हुनुपर्ने सबै गुण भएको उल्लेख गरेका छन् । तर, आफूले सन्तान एडप्ट गर्ने वा सरोगेसीबाट जन्माउने भन्ने बारेमा निर्णय नगरेको करणले खुलाएका छन् ।
For More videos Log on to Mazzako TV