काइलीलाई भ्यालेन्टाइनले छोयो
मोडल काइली जेनर र उनका प्रेमीलाई भ्यालेन्टाइनको मौसमले छोइसकेको छ । १९ बर्षकी सुन्दरी र २७ बर्षका उनका प्रेमी प्रेम यात्रा निस्किएका छन् । न्यूयोर्कमा मंगलबार निस्कदा दुबै मिडियासँग बच्न खोजिरहेका थिए ।

काइलीले डेटिङको मौसममा व्रालेस पहिरन लगाएकी थिइन् । आधा बक्षस्थल शो गर्दै काइली प्रेमीसँग नाइट क्लबबाट बाहिर निस्किइन् ।








