रातो पहिरनमा जेनिफरको खुशी
विश्व चर्चित गायिका जेनिफर लोपेज रातो पहिरनमा निकै सेक्सी देखिएकी छिन् । उनले आफ्नो इन्स्ट्राग्राममा सार्वजनिक गरेको तस्बिरमा उनको आधा बक्षस्थल शो गरिएको छ । 
आफ्नो पछिल्लो शोको तस्बिर सार्वजनिक गर्दै उनले फ्यानसँग खुशी साटेकी छिन् । ४७ बर्षको उमेरमा पनि जेनिफर निकै आकर्षक देखिएकी छिन् ।
उनले नयाँ प्रोडक्शनसँग पहिलो दिन काम गर्दा खुशी भएको र आफूलाई भाग्यमानी ठानेको पनि बताएकी छिन् ।
For More videos Log on to Mazzako TV







