फिल्म ‘दम लगा के हइशा’मा मुख्य भूमिका निर्वाहा गरेकी थिइन्, भूमि पेडनेकरले । यो फिल्ममा उनी निकै मोटी देखिएकी थिइन् । यो फिल्ममा काम गर्दा उनको तौल ८५ केजी थियो । bhumi

तर, शनिबार आयोजना भएको फिल्मफेयर अवार्डमा भने भूमी सेक्सी अवतारमा देखिइन् । उनले फिल्म ‘दम लगा के हइशा’मा काम गरेपछि ३० केजी तौल घटाएकी थिइन् ।

उनले तौल घटाउनका लागि डाइटमा विशेष ध्यान दिएकी थिइन् । यसैले, अहिले उनी सेक्सी फिगरमा हट पहिरन लगाएर कार्यक्रममा पुग्न थालेकी छिन् ।

For More videos Log on to Mazzako TV